चोरी भएका ५० थान दुई पांग्रे सवारीसाधन धनीलाई हस्तान्तरण
clickmandu.com · Thu Aug 13 08:10:20 GMT 2026

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौँ उपत्यकाभित्र विभिन्न मिति र स्थानबाट चोरी भएका ५० थान दुइपाङ्ग्रे सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
प्रहरीले खोजतलास गरी बरामद गरेका ३० थान मोटरसाइकल र २० थान स्कुटर आज एक कार्यक्रमबीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)