‘जनताका चाहना असीमित, स्रोत सीमित’ -अर्थमन्त्री
arthasarokar.com · Thu Aug 13 08:13:11 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा बिहीबार मतदातासँगको भेटघाटमा उनले सीमित स्रोतसाधनकाबीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)