पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति
ratopati.com · Thu Aug 13 08:21:36 GMT 2026

काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीले आपत्ति जनाएको छ ।
विज्ञप्ति पार्टीको प्रचार विभाग प्रमुख रजमान तामाङले बिहीबार विज्ञप्ति जारी गर्दै श्रेष्ठको निवास तथा पत्रिकाको कार्यालयमा गरिएको खानतलासीप्रति समेत गम्भीर आपत्ति जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)