केन्द्रीय समिति बैठकमा गगनले भने- निवर्तमान सभापति देउवालाई स्वदेशमा स्वागत छ
setopati.com · Thu Aug 13 08:23:52 GMT 2026

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि केन्द्रीय कार्यालय सानेपामा जारी छ।
सभापति गगन थापाले निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेशमा स्वागत छ भन्दै आजको बैठक सुरूवात गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)