नेपालमा 'स्पाइडर-म्यानः ब्रान्ड न्यू डे' ले कमायो १४ करोड ७६ लाख
setopati.com · Thu Aug 13 08:24:00 GMT 2026

हलिउड फिल्म 'स्पाइडर-म्यानः ब्रान्ड न्यू डे'ले नेपालमा पनि उल्लेखनीय व्यापार गरेको छ। नेपालमा यसले १४ करोड ७६ लाख रूपैयाँभन्दा बढी कमाइ गरेको हो।
बिहीबार दिउँसो १ बजेसम्म फिल्मले १४ करोड ७६ लाख ३७ हजार ५३५ रूपैयाँ ग्रस कमाएको छ। बक्स अफिस स्रोतका अनुसार उक्त कमाइ हुँदा फिल्मको ३ लाख ६५ हजारभन्दा बढी टिकट बिक्री भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)