बाजुरा बाढीपहिरोको उच्च जोखिममा
barnanmedia.com · Thu Aug 13 08:20:57 GMT 2026

बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ ।
भिरालो भूभाग, कमजोर भू–बनावट, नदी कटान तथा अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको बढ्दो असरका कारण पुरै जिल्लानै विपद्को उच्च जोखिममा परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)