प्रहरीले वकिललाई पनि भेट्न दिएन हिरासतमा रहेका पत्रकार किशोर श्रेष्ठसँग
setopati.com · Thu Aug 13 08:31:20 GMT 2026

प्रहरीले पत्रकार किशोर श्रेष्ठसँग भेट्न गएका वकिललाई पनि उनीसँग भेट्न नदिएको खुलेको छ।
बुधबार नख्खुबाट पक्राउ परेका पत्रकार श्रेष्ठ अहिले काठमाडौं प्रहरी परिसरको हिरासतमा छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)