निवर्तमान सभापति देउवालाई स्वागत गर्दै सभापति थापाले सुरु गरे केन्द्रीय कार्यसमिति बैठक
ratopati.com · Thu Aug 13 08:39:12 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा जारी छ। आजको बैठकको सुरुवात सभापति गगन थापाले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वदेश फिर्तीको अवसरमा स्वागत गर्दै गरे ।
बैठकमा सहभागी एक पदाधिकारीले सभापति थापाले बैठक सुरु गर्दा बोलेको वाक्य उद्धृत गर्दै भने, ‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्य लाभको कामनासहित स्वदेशमा हार्दिक स्वागत गर्दछु।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)