सुकुम्बासी होल्डिङ सेन्टरमा एक जना मृत फेला
lokaantar.com

भक्तपुरको बोडेस्थित सुकुम्बासी होल्डिङ सेन्टरमा एक जना मृत फेला परेका छन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार ५७ वर्षीय हिरालाल पासवान मृत फेला परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)