जेलको हावा खाइरहेका पत्रकार किशोर श्रेष्ठ भेट्न पुगेका पत्रकारलाई प्रहरीले दिएन अनुमति
bishowkhabar.com · Thu Aug 13 08:43:33 GMT 2026

काठमाडौं– पत्रकार किशोर श्रेष्ठलाई भेट्न पुगेका उनका कानुनी सल्लाहकार, परिवारजन र पत्रकार महासंघका पदाधिकारीहरूलाई प्रहरीले नजिकै पनि पुग्न दिएको छैन ।
वैयक्तिक गोपनीयता ऐन उल्लंघनको आरोपमा प्रहरी हिरासतमा रहेका श्रेष्ठको भेटका लागि आज धेरैजना पक्ष प्रहरी परिसर पुगे तापनि सबैलाई फर्काइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)