परीक्षा केन्द्र अनिवार्य रूपमा आङ्गिक तथा सामुदायिक क्याम्पसमा मात्र तोक्नुपर्ने माग
ratopati.com · Thu Aug 13 08:48:12 GMT 2026

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन (अनेरास्ववियु) ले त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीमा देखिएका ढिलासुस्ती, केन्द्रीकरण, अपारदर्शिता र प्रविधिको सीमित प्रयोग अन्त्यको माग गर्दै परीक्षा नियन्त्रण कार्यालयलाई आज बिहीबार ज्ञापनपत्र बुझाएको छ ।
त्रिविको परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालित सेवाहरू प्रभावकारी नहुँदा विद्यार्थीहरूले अनावश्यक आर्थिक, मानसिक र समयगत भार व्यहोर्नुपरेको उल्लेख गर्दै परीक्षा नियन्त्रक प्रा.डा.लक्ष्मण पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)