देउवाको तामझामपूर्ण स्वदेश फिर्ती, कांग्रेसको शक्ति संघर्ष र कानुनी प्रक्रियामा चासो
onlinekhabar.com · Thu Aug 13 08:45:17 GMT 2026

२८ साउन, काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धान घेरामा परेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा तामझामसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट निवाससम्म पुगेका छन् ।
आफ्नो समूह निकट नेता र कार्यकर्ताहरूको उल्लेख्य भिडका बीच देउवालाई प्रहरीको कडा सुरक्षा घेरा र स्कर्टिङसहित धुम्बाराहीस्थित निवाससम्म पुर्याइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)