सामाजिक सद्भाव कायम गर्न र महँगी नियन्त्रण गर्न सांसद विश्वकर्माको माग
makalukhabar.com · Thu Aug 13 08:54:25 GMT 2026

काठमाडौँ । राष्ट्रिय सभामा राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले देशमा बढ्दो महँगी नियन्त्रण गर्न र सामाजिक सद्भाव खल्बलिन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाका सांसद विश्वकर्माले महँगीका कारण आम सर्वसाधारणको दैनिक जनजीवन कष्टकर बनेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)