विद्युत् आपूर्ति नियमित गर्न आग्रह
rajdhanidaily.com · Thu Aug 13 08:59:38 GMT 2026

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले विद्युत् आपूर्ति तथा इन्टरनेट सेवा प्रदायक संस्थालाई आफना सेवा नियमित र भरपर्दो तुल्याउन अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले कार्यालय समयमा विद्युत् आपूर्ति र इन्टरनेट सेवा नियमित नभएपछि राजस्व सङ्कलनलगायत कार्य प्रभावित भएको जनाउँदै ती सेवालाई नियमित तुल्याउन प्रदायक संस्थालाई निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)