बाजुरा बाढीपहिरोको उच्च जोखिममा, ११५ बस्ती स्थानान्तरण गर्नुपर्ने
himalpress.com · Thu Aug 13 09:03:18 GMT 2026

बाजुरा- बाजुरा जिल्ला पहिरोको उच्च जोखिममा परेको छ। भिरालो भूभाग, कमजोर भूबनावट, नदी कटान तथा अव्यवस्थित सडक निर्माण र जलवायु परिवर्तनको बढ्दो असरका कारण पुरै जिल्लानै विपद्को उच्च जोखिममा परेको हो।
जिल्ला विपद् व्यवस्थापन समितिले हालै सार्वजनिक गरेको ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०८३’ अनुसार जिल्लाका नौ वटै स्थानीय तह उच्च जोखिममा रहेको उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)