शशांक भन्छन्ः कांग्रेसको वैधानिक सभापति देउवा नै हुन्
makalukhabar.com · Thu Aug 13 09:04:07 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन् ।
बिहीबार देउवा स्वास्थ्योपचारपछि स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका कोइरालाले यस्तो दाबी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)