आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा ठाकुर नियुक्त
kathmandupati.com · Thu Aug 13 09:06:49 GMT 2026

काठमाण्डु – आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा सिद्धार्थकुमार ठाकुर नियुक्त भएका छन्।
उनलाई बिहीबार आयुर्वेद चिकित्सा परिषदको अध्यक्ष नियुक्त गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)