पार्टी बैठकमा गगनले भने- तत्कालीन सभापति देउवालाई स्वदेशमा स्वागत छ
nepalpress.com · Thu Aug 13 09:13:32 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई स्वागत गरेका छन्।
केन्द्रीय समिति बैठकको सुरुआत गर्दै सभापति थापाले पूर्वसभापति देउवाको स्वागत गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)