बुधबार भेरीमा बेपत्ता जिप र दुई जनाको अवस्था अझै अज्ञात
ratopati.com · Thu Aug 13 09:19:12 GMT 2026

सुर्खेत। बुधबार दिउँसो छिन्चु–जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, बाङ्गिरह नजिकबाट भेरी नदीमा खसेको जिप र बेपत्ता दुई यात्रुको अवस्था अझै अज्ञात छ ।
दुर्घटना भएको २४ घण्टा बितिसक्दा पनि गाडी र दुई जनाको विषयमा कुनै विवरण फेला परेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)