किशोर श्रेष्ठ पक्राउ र जनआस्थामा हतियारसहित प्रहरी पुगेको विषयमा प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
lokaantar.com

प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कुनै पनि सञ्चारमाध्यम तथा पत्रकारले आफ्नो व्यावसायिक आचारसंहिता उल्लंघन गरेमा प्रेस काउन्सिल नेपालमा उजुरी दिनसक्ने कानूनी व्यवस्था स्मरण गराउँदै काउन्सिलले श्रेष्ठलाई पक्राउ गरि उनको निजी निवासमा खानतलासी लिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)