लगातार दोस्रो दिन पनि बढ्यो नेप्से, साढे ३ अर्ब माथिको कारोबार
arthasansar.com · Thu Aug 13 09:21:48 GMT 2026

बिहीबार पनि सेयर बजार परिसूचक सामान्य बढेको छ । अघिल्लो दिन पनि सामान्य बढेको बजार आज पनि ८.८१ अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६५१.२१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १७१ कम्पनीको सेयर मूल्य बढेको छ । आज ८६ कम्पनीको सेयर मूल्य घटेको छ । आज १९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)