शशांक कोइरालाको दाबी- ‘कांग्रेसको सभापति अझै देउवा नै हुन्’
kendrabindu.com · Thu Aug 13 09:29:11 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको वैधानिक सभापतिको हैसियतमा शेरबहादुर देउवा नै कायम रहेको दाबी गरेका छन्।
बिहीबार स्वदेश फर्किएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न पुगेका कोइरालाले पार्टी नेतृत्वबारे उठिरहेको विवादमा देउवाको पक्षमा धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)