निगम तंग्रिँदै गरेको प्रधानमन्त्रीको दाबी तर हिसाबमा देखियो १ अर्ब घाटा
ekantipur.com · Thu Aug 13 09:26:08 GMT 2026

निगम तंग्रिँदै गरेको प्रधानमन्त्रीको दाबी तर हिसाबमा देखियो १ अर्ब घाटा
आर्थिक वर्ष २०८२/८३ मा नेपाल वायुसेवा निगमको आम्दानी २३ अर्ब ४० करोड छ भने अन्तिम लेखा विवरण तयार भइनसके पनि खर्च करिब २४ अर्ब ४० करोड पुग्ने प्रारम्भिक तथ्यांकले देखाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)