खेतमा खस्यो सेनाको हेलिकप्टर, दुई सैनिकको मृत्यु
arthadabali.com · Thu Aug 13 09:30:53 GMT 2026

अमेरिकी सेनाको एएच–६४ अपाचे आक्रमण हेलिकप्टर मध्य टेक्सासको सालाडो नजिकैको खेतमा दुर्घटनाग्रस्त हुँदा दुई जना अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ ।
सेनाले दुर्घटनामा हेलिकप्टरमा सवार दुवै सैनिकको मृत्यु भएको पुष्टि गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । सेनाले मृतक सेनाका सदस्यहरूलाई थप समीक्षाका लागि फोर्ट हुडको कार्ल आर डार्नल आर्मी मेडिकल सेन्टरमा लगिएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)