शुन्य समयः प्रेस स्वतन्त्रता, महँगी र विकास आयोजनाका प्रभावबारे सरकारको ध्यानाकर्षण
emountaintv.com · Thu Aug 13 09:30:06 GMT 2026
काठमाडौँ ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा सांसदहरूले प्रेस स्वतन्त्रता, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, विकास आयोजनाका कारण उत्पन्न वातावरणीय एवं सामाजिक जोखिम र शान्ति सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)