म राष्ट्रिय एकता सुद्धृढ गर्न स्वदेश फर्केको हुँ : देउवा
saralpatrika.com · Thu Aug 13 09:32:43 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा झण्डै पाँच महिना लामो स्वास्थ्य उपचार सकेर स्वदेश फर्कीएका छन्।
उनी गत भदौ २४ गतेको भएको आन्दोलनका क्रममा सख्त घाइते भएका थिए। उनी पाँच महिनाअघि स्वास्थ्य उपचारका लागि सिङ्गापुर हुँदै हङकङ पुगेका थिए। उनी बिहीबार दिउँसो काठमाडौँ आइपुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)