थवाङमा पहिरो : मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता
setopati.com · Thu Aug 13 09:34:10 GMT 2026

अविरल वर्षाको कारण रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ।
मंगलबार बेलुका पहिरोमा परी बेपत्ता पाँच जनाको खोजीकार्य जारी रहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)