बिहीबार ८.८१ अंकले बढ्यो नेप्से परिसूचक, बजार २६५१.२१ बिन्दुमा
arthasarokar.com · Thu Aug 13 09:37:20 GMT 2026

काठमाडौँ । साताको कारोबारको चोथो दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहीबार नेप्से परिसूचक ८.८१ अंकले बढेर २६५१.२१ बिन्दुमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)