इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा आगलागी, एकको मृत्यु, २११ जनाको उद्धार
khabarhub.com · Thu Aug 13 09:41:03 GMT 2026

एजेन्सी- इन्डोनेसियाको बालीस्थित पर्यटकीय क्षेत्रनजिक यात्रुवाहक डुङ्गामा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने २११ जनालाई सकुशल उद्धार गरिएको स्थानीय अधिकारीहरूले बिहीबार बताएका छन्।
अधिकारीहरूका अनुसार दुर्घटनामा एक इन्डोनेसियाली महिलाको मृत्यु भएको पुष्टि भएको छ। बालीबाट लोम्बोक टापुतर्फ जाँदै गरेको डुङ्गामा स्थानीय समयअनुसार बुधबार बिहान ४ः१५ बजे आगलागी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)