रोल्पा पहिरो : मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच अझै बेपत्ता
onlinekhabar.com · Thu Aug 13 09:41:15 GMT 2026

२८ साउन, काठमाडौं । अविरल वर्षापछिको पहिरोमा परेर रोल्पामा मृत्यु हुनेको संख्या सात पुगेको छ ।
रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ भने अन्य ५जना अझै बेपत्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)