बैंकिङ सेवा नियमित, सुरक्षित र निर्बाध छ : नेपाल इन्भेष्टमेण्ट मेगा बैंक
ajakoartha.com · Thu Aug 13 09:41:00 GMT 2026

काठमाडौं- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बैंकका अध्यक्ष, सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध मुद्दा दायर भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बैंकले प्रचलित कानुन, नियामकीय व्यवस्था तथा बैंकिङ मान्यताअनुसार गर्दै आएको नियमित कामकारबाहीसँग सम्बन्धित विषयलाई लिएर मुद्दा दायर भएको जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)