लेखा समितिमा भएको आरोप-प्रत्यारोपले जन्माएको संसदीय मर्यादासम्बन्धी बहस
bbc.com · Thu Aug 13 09:49:16 GMT 2026
सङ्घीय संसद्को सार्वजनिक लेखा समितिमा प्रहरीको पोसाक खरिदमा अनियमितता भएको भन्ने उजुरीमाथि बुधबार भएको छलफलले धेरैको ध्यान खिच्यो।
गृह मन्त्रालयका सचिव तथा सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुखसमेत उपस्थित बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारलगायतको प्रस्तुतिलाई लिएर सार्वजनिक वृत्तमा यति बेला व्यापक चर्चा भइरहेको हो। यसले संसदीय छलफलमा अभिव्यक्तिको शैली, मर्यादा र संसदीय संस्कारबारे बहस निम्त्याएको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)