एआई र नयाँ फोल्डेबल सिरिज ‘ग्यालेक्सी जेड फोल्ड ८’ सार्वजनिक, मूल्य कति ?
kendrabindu.com · Thu Aug 13 09:47:18 GMT 2026

काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ पुस्ताको फोल्डेबल स्मार्टफोन ‘ग्यालेक्सी जेड फोल्ड ८’ सिरिज सार्वजनिक गरेको छ।
आज एक कार्यक्रमका बीच कम्पनीले ग्यालेक्सी जेड फोल्ड ८ अल्ट्रा, ग्यालेक्सी जेड फोल्ड ८ र ग्यालेक्सी जेड फ्लिप ८ का साथै नयाँ ग्यालेक्सी वाच ९ र ग्यालेक्सी वाच अल्ट्रा २ लाई औपचारिक रूपमा नेपाली उपभोक्तामाझ प्रस्तुत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)