क्यानडा पठाउने भन्दै एक लाख ८५ हजार ठग्ने व्यक्ति पक्राउ
arthasarokar.com · Thu Aug 13 09:54:32 GMT 2026

काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका वडा नं. ०५ घर भई हाल भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका वडा नं. ८ बस्ने ३३ वर्षीय चुडामणी रखाल रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)