विराटनगरका ७ वटा आँखा अस्पताल शिलबन्दी
ratopati.com · Thu Aug 13 09:56:11 GMT 2026

विराटनगर । मापदण्ड विपरीत सञ्चालन गरेको भन्दै कोशी प्रदेश स्वास्थ्य मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मोरङको टोलीले विराटनगरका ७ वटा आँखा अस्पताल शिलबन्दी गरेको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको नेतृत्वमा खटिएको टोलीले बुधबार र बिहीबार दुई दिन लगाएर अनुगमन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)