विमानस्थल भन्सार प्रणाली स्वचालित बनाउन निर्देशन
khabarhub.com · Thu Aug 13 09:55:55 GMT 2026

काठमाडौं – प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले त्रिभुवन विमानस्थलको भन्सार जाँचपास प्रणालीलाई एकीकृत एवं स्वचालित बनाउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले विमानस्थलको कार्गो क्षेत्रको व्यवस्थापनमा अन्तरनिकाय समन्वयको अभावमा कार्गो जाँचपास झन्झटिलो भएकाले भन्सार जाँचपास प्रणालीलाई एकीकृत एवं स्वचालित बनाउन सरकारलाई निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)