एसियाली पारा खेलकुदमा नेपाली रेफ्री काजल श्रेष्ठ छनोट
ratopati.com · Thu Aug 13 10:03:18 GMT 2026
काठमाडौँ। जापानमा आयोजना हुने पाँचौँ एसियाली खेलकुदअन्तर्गत पारा तेक्वान्दो खेलका लागि नेपाली अन्तर्राष्ट्रिय रेफ्री काजल श्रेष्ठ छनोट भएकी छन्।
विभिन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्दै आएकी श्रेष्ठ पहिलोपटक एसियाली खेलकुदका लागि रेफ्रीका रूपमा छनोट भएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)