पूर्वएसएसपी गोविन्द साहले पहुँच र पावरको दुरुपयोग गरेर फसाएको आरोप
arthadabali.com · Thu Aug 13 10:14:03 GMT 2026

जनकपुर / पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद र पहुँचको दुरुपयोग गरेर निर्दोषलाई फसाउन खोजेको पीडितहरुले आरोप लगाएका छन् । गत साउन २ गते मिटरब्याज तथा ठगी आरोपमा पक्राउ गरिएका जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहका आफन्तहरुले बिहीबार जनकपुरधामको जिल्ला अदालत अगाडि विरोध प्रदर्शन एवम नाराबाजी गरे ।
रेखा साहका छोरा जयरामले पूर्वएसएसपी गोविन्दले आफ्नो पहिचान र दम्भ देखाउन खोजेको आरोप लगाए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)