रोल्पा पहिरो अपडेट : मृत्यु हुनेको संख्या ७ पुग्यो, ५ जना अझै बेपत्ता
kathmandupati.com · Thu Aug 13 10:11:13 GMT 2026

काठमाण्डु – रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा बुधबार बेलुका गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुगेको छ।
एक महिला र दुई जना पुरुषको शव प्यूठान जिल्लाको स्वर्गद्धारी नगरपालिका तथा माण्डवी गाउँपालिकास्थित माडी खोलाको किनारामा फेला परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)