वालेन्द्र लक्षित देउवाको आक्रोश : राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छ यहाँ ?
khabarhub.com · Thu Aug 13 10:10:27 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चुनदेवीस्थित निवासमा भित्रिएका छन्। उनलाई संस्थापन इतरका सयौँ नेता-कार्यकर्ताले र्यालीसहित निवासमा प्रवेश गराएका हुन्।
चुनदेवीस्थित निवासमा पुगेपछि पूर्वप्रधानमन्त्री देउवाले वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारप्रति आक्रोश पोखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)