चुनदेवीमा टाँसियो सभापति शेरबहादुर देउवा लेखिएको बोर्ड
ratopati.com · Thu Aug 13 10:19:37 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा सभापति शेरबहादुर देउवा भन्ने बोर्ड टाँसिएको छ ।
५ महिना लामो स्वास्थ्योपचारपछि बिहीबार देउवा स्वदेश फर्किएका थिए । देउवा फर्किएपछि इतर समूहका नेताहरूले सभापति शेरबहादुर देउवा भन्ने बोर्ड टाँसेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)