हर्मुज पूर्ण रूपमा नखुलेको छैन : इरान
khabarhub.com · Thu Aug 13 10:17:48 GMT 2026

तेहरान – इरानले हर्मुज जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अस्वीकार गर्दै जलमार्ग अझै पूर्ण रूपमा नखुलेको जनाएको छ।
इरानको पर्सियन गल्फ स्ट्रेट अथोरिटी (पीजीएसए) ले सामाजिक सञ्जाल एक्समार्फत हर्मुज जलघाँटी अझै अवरुद्ध रहेको र तेहरानले राखेका सर्त पूरा नभएसम्म जलमार्ग पूर्ण रूपमा नखोलिने जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)