हिरासत कक्षमा चौबिसै घण्टा सीसीटीभी जडान गर्न सर्वोच्चमा रिट
baahrakhari.com · Thu Aug 13 10:19:59 GMT 2026

काठमाडौं । प्रहरी कार्यालय तथा हिरासत कक्षमा सीसीटीभी क्यामेराको मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
कानुन विषयमा अध्ययनरत विवेक चौधरीसहितले बिहीबार (साउन २८) रिट दायर गरेका हुन् । रिटमाथि सुनुवाइ गर्न शुक्रबारका लागि पेसी तय भएको छ । दिनरात चौबिसै घण्टा सीसीटीभी जडान गर्न रिटमा माग छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)