शेरबहादुरकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुन्छ : प्रकाशशरण महत
khabarhub.com · Thu Aug 13 10:22:03 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुने बताएका छन् ।
बिहीबार शेर बहादुर देउवालाई स्वागत गर्न विमानस्थल पुगेका महतले सञ्चारकर्मीसंग कुरा गर्दै देउवाकै नेतृत्वमा पार्टीभित्र बृहत्तर एकता हुने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)