सामान्य अंकले बढ्यो नेप्से परिसूचक
himalpress.com · Thu Aug 13 10:20:50 GMT 2026

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आठ दशमलव ८१ अंकले बढेर दुई हजार ६५१ दशमलव २१ मा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)