प्रधानमन्त्री नआएपछि मन्त्रीले दिइन् जवाफ- २ दिनको सार्वजनिक बिदा तत्काल पुनरवलोकन हुँदैन
lokaantar.com

सरकारले हप्तामा २ दिन दिँदै आएको सार्वजनिक बिदा तत्काल पुनरवलोकन नहुने स्पष्ट गरेको छ ।
बिहीबार राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री बालेनको तर्फबाट कानूनमन्त्री सोविता गौतमले जवाफ दिँदै २ दिनको बिदा पुनरवलोकनको निर्णय नभएको बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)