अभिनेता प्रदीप खड्काले गरे इन्गेजमेन्ट !
kalakarmi.com · Thu Aug 13 10:26:15 GMT 2026

काठमाडौं– यो सामग्रीको शीर्षक पढ्दा अथवा हेर्दा तपाईँलाई कुनै हल्ला बिना नै अभिनेता प्रदीप खड्काले इन्गेजमेन्ट गरेका हुन् त ? भन्ने लाग्न सक्छ । त्यसो त प्रदीपको अस्ट्रेलियामा प्रेमिका छिन् भन्ने कुराको चर्चा लामो समयदेखि चल्दै आइरहेको छ । उनी आफैँले पनि आफू सिंगल नरहेको बताइसकेका छन् ।
यस्तो अवस्थामा प्रदीपले इन्गेजमेन्ट गरेभन्दा त्यति धेरै आश्चर्यमा नपर्न पनि सक्नु हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)