एनसेलद्वारा छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णयप्रति भर्त्सना, कानुनी उपचारको चेतावनी
bishowkhabar.com · Thu Aug 13 10:30:36 GMT 2026

काठमाडौं– एनसेल कम्पनीले सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्ने निर्णयको कडा विरोध गरेको छ ।
कम्पनीले यस कदमलाई संविधानविपरीत, गोपनीयताको हनन र नेपालको वैदेशिक लगानी वातावरणमा गम्भीर धक्का भएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)