नाइमा एक्स्पो : दुई पाङ्ग्रे सवारीमा जेनजीको चासो
ratopati.com · Thu Aug 13 10:41:26 GMT 2026

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा प्रदर्शनीमा राखिएका दुई पाङ्ग्रे सवारीमा ‘जेनजी’ पुस्ताको विशेष चासो देखिएको छ।
चार पाङ्ग्रे सवारीका तुलनामा दुई पाङ्ग्रे सवारीका स्टलहरूमा खासगरी २८ वर्षमुनिका युवाहरूको उत्साहजनक आकर्षण देखिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)