मध्यपुर थिमी–८ का ४ सय २१ स्वबासीले पाए लालपुर्जा
setopati.com · Thu Aug 13 10:53:33 GMT 2026

मध्यपुर थिमी नगरपालिका–८ का ४ सय २१ जना स्वबासीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिएको छ।
बिहीबार आयोजित कार्यक्रममा उनीहरूलाई लामो समयको प्रतीक्षापछि लालपुर्जा वितरण गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)